Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 दुर्घटना अपडेट परेवा छहरामा जीप दुर्घटनामा मृतयु हुनेको संख्या ७ पुग्यो

 दुर्घटना अपडेट परेवा छहरामा जीप दुर्घटनामा मृतयु हुनेको संख्या ७ पुग्यो

जोईन खबर

१८, आषाढ २०८१
  • 733
    SHARES
  •  दुर्घटना अपडेट परेवा छहरामा जीप दुर्घटनामा मृतयु हुनेको संख्या ७ पुग्यो

    १८ असार काठमाडौँ ।  रोल्पामा भएको जीप दुर्घटनामा मुत्यु हुनेको संख्या ७ पेगेको छ । यो घटना हिजो  रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका  वडा न ४ परेवा छहरामा दुर्घटनामा घाइते हुने मध्येमा  ७  जनाको  मृत्यु भएकोरोल्पाका प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिए। उनीहरूको सनाखत हुन बाँकी छ। अन्य केही घाइतेको पनि अवस्था गम्भिर रहेको उनले बताए।

    images

    केही घाइतेको अस्पतालमा उपचार भइरहेको र केहीलाई सुविधायुक्त अस्पतालमा पठाउने तयारी भइरहेको जनाइएको छ ।

    images
    images
    images

    आज अपराह्न जीप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनामा परेको उनले बताए। घटना बारे थप जानकारी आउन बाकी रहेको बताए । 

    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - १२:५७:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको