Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पठावा मोटरसाइकल चलाएर दुर्घटना गराइ फरार व्यक्ति पक्राउ 

पठावा मोटरसाइकल चलाएर दुर्घटना गराइ फरार व्यक्ति पक्राउ 

जोईन खबर

२४, आषाढ २०८१
  • 796
    SHARES
  • पठावा मोटरसाइकल चलाएर दुर्घटना गराइ फरार व्यक्ति पक्राउ 

    २४ असार काठमाडौँ । काठमाडौँमा  अफलाइन पठावा  मोटरसाइकल चलाइ दुर्घटना गरी फरार रहेका तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा पक्राउ पर्नेमा जुम्ला चन्दनाथ नगरपालिका वडानम्बर ८ घर भएका तेज रावल, जुम्ला गुठीचौर ५ का पदम धिताल र जुम्ला गुठीचौर ४ का सुरेश अधिकारी रहेका छन् ।

    images

    उनीहरुले काठमाडौँका विभिन्न स्थानमा दुर्घटना गराएको प्रहरीले जनाएको छ । यस घटनामा तेज रावलले चलाएको मोटरसाइकल  सावार गर्ने अनु गुरुङ घाइते भएकी हुन भने यसमा  पदम धितालले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घटना बारे प्रहरीले पक्राउ गरेका तनि व्यक्तिहरुलाई थप अनुसन्धान गरेको  प्रहरीले बताए । 

    प्रकाशित मिति :आषाढ २४, २०८१ सोमवार - १६:१६:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको