Logo

शुक्रवार, श्रावण १५ गते २०८३

वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल!!!!

वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल!!!!

जोईन खबर

३०, चैत्र २०७९
  • 694
    SHARES
  • वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल!!!!

    ३० चैत काठमाडौ।धनगढीमा एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ।अस्पतालका आएका धनगढी-१४ की ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा रक्सीको बोतल भेटिएको  र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष  शाहले जानकारी दिए।

    images

    ‘भिडिओ एक्स रे गर्दा उहाँको पेटभित्र ८८४८ को क्वार्टरको बोतल देखिएको छ,’ शाहले भने।जवानसिंहको पेटभित्र उक्त बोतल कसरी पस्यो भन्नेबारे विस्तृतमा खुलिसकेको छैन।

     

     

    प्रकाशित मिति :चैत्र ३०, २०७९ बिहिवार - १५:२५:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको