Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नदीबाट दाउरा झिक्नेक्रममा बगाएर एक जना बेपत्ता 

नदीबाट दाउरा झिक्नेक्रममा बगाएर एक जना बेपत्ता 

जोईन खबर

२६, आषाढ २०८१
  • 649
    SHARES
  • नदीबाट दाउरा झिक्नेक्रममा बगाएर एक जना बेपत्ता 

    २६ असार काठमाडौँ । सेती नदीबाट दाउरा  झिक्नेक्रममा नदीले बगाउदा एकजना बेपत्ता भएका छन् । तनहुँको व्यास नगरपालिका वडा न –१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा  नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images

    बेपत्त भएका पुरुषको  खोजी जारी रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन म्याग्दे गाउँपालिका–६ मौरीओढारमा आज बिहान पहिरो खस्दा अवरुद्ध पृथ्वीराजमार्गमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । 

    images
    images
    images

     

    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - ११:३०:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको