Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अर्जेन्टिना  कोपा अमेरिका फाइनलमा प्रवेश

अर्जेन्टिना  कोपा अमेरिका फाइनलमा प्रवेश

जोईन खबर

२६, आषाढ २०८१
  • 697
    SHARES
  • अर्जेन्टिना  कोपा अमेरिका फाइनलमा प्रवेश

    २६ असार काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । आज बुधबार बिहान अमेरिकामा जारी  भएको युरो कप २०२४को सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले  पाराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । जितमा अर्जेन्टिनाको  जुलियान अल्भारेज र लियोनल मेस्सीले गोल गरेका हुन् ।

    images

    अल्भारेजले २२ र मेस्सीले ५१ औँ मिनेटमा गोल गरेका थिए। यस्तै क्यानडाविरुद्धको गोलपछि उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलमा दोस्रो सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन्।

    images
    images
    images

    मेस्सीको अन्तर्राष्ट्रिय गोल संख्या एक सय ९ पुगेको छ। तेस्रो स्थानमा रहेका अली दाईको एक सय ८ गोल छ। क्रिस्टियानो रोनाल्डोले एक सय ३० गोल गरेका छन्।जारी कोपा अमेरिकामा मेस्सीले पहिलो गोल गरेका हुन्।

    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - ११:४९:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको