Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राखेप बोर्ड सदस्यमा श्रेष्ठ

राखेप बोर्ड सदस्यमा श्रेष्ठ

जोईन खबर

२६, आषाढ २०८१
  • 805
    SHARES
  • राखेप बोर्ड सदस्यमा श्रेष्ठ
    २६ असार काठमाडौँ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।
     
    श्रेष्ठ राष्ट्रिय पारालिम्पिक कमिटी नेपालबाट युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णय अनुसार सदस्यमा नियुक्त भएका हुन् ।
     
    पारालिम्पिक कमिटीका सदस्य श्रेष्ठ नेपाल तेक्वान्दो संघका पनि केन्द्रीय सदस्य हुन् । राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले नवनियुक्त सदस्य श्रेष्ठलाई बुधबार स्वागत गर्दै बधाइ दिए ।

    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - २२:२३:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको