Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिशुली नदिमा बेपत्त ५ जनाको शव भेटीयो, दुई जनाको पहिचान खुल्न बाकी 

त्रिशुली नदिमा बेपत्त ५ जनाको शव भेटीयो, दुई जनाको पहिचान खुल्न बाकी 

जोईन खबर

३०, आषाढ २०८१
  • 1.2K
    SHARES
  • त्रिशुली नदिमा बेपत्त ५ जनाको शव भेटीयो, दुई जनाको पहिचान खुल्न बाकी 

    ३० असार काठमाडौँ । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये दुईजनाको परिचय खुलेको छैन् । 

    images

     घटना पछि फेला पर्नेहरु  माडी नगपालिका वडा न १ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका वडा न ३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ ।

    images
    images
    images

    काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए । रासस

    प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - १२:०८:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको