Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फेरी भुटियो सिमलतालबाट बेपत्ता भएका दुई शव 

फेरी भुटियो सिमलतालबाट बेपत्ता भएका दुई शव 

जोईन खबर

३०, आषाढ २०८१
  • 706
    SHARES
  • फेरी भुटियो सिमलतालबाट बेपत्ता भएका दुई शव 

    ३० असार काठमाडौँ । केही दिन देखि बेपत्ता भएका दुई जनाको शव आज भेटिएको छ । ब्यारेज पुल स्थित गण्डक नहरमा दुई जना पुरुषको शव भेटिएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

    images

    दुईवटा शव चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बेपत्ता दुईवटा डिलक्स बसमा सवार यात्रुको भएको आकलन गरिएको छ । शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए ।

    images
    images
    images

    काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् ।यसअघि बसमा सवार ६ जना यात्रुको शव फेला परेको थियो । भेटिएका मध्ये ३ जनाको शव आफन्तले बुझेका छन् । 

     

    प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - २२:४९:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको