Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाराको परवानीपुरमा  बस दुर्घटना  १५ जना घाइते ३ जनाको अवस्था गम्भीर 

बाराको परवानीपुरमा  बस दुर्घटना  १५ जना घाइते ३ जनाको अवस्था गम्भीर 

जोईन खबर

१, श्रावण २०८१
  • 766
    SHARES
  • बाराको परवानीपुरमा  बस दुर्घटना  १५ जना घाइते ३ जनाको अवस्था गम्भीर 

    १ साउन काठमाडौँ । बाराको परवानीपुरमा  बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। आज बिहान चितवनबाट वीरगञ्ज जाँदै गरेको बस बारामा पाल्टिएको हो ।

    images

    यस घटनामा घाइते हुनेहरुको वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ। चितवनबाट वीरगञ्ज   लागि छुटेको ना ७ ख ६०७६ नम्बरको बस दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी दधिराम न्यौपानेले जानकारी दिए । बस आफै अनियन्त्रित भएर  दुर्घटना भएको चाकले प्रहरीसंग खुलाएका छन् । १५ जना घाइते मध्येमा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताए ।

    images
    images
    images

    बसमा २२ जना यात्रु सवार रहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको भन्दै घटना पछि चालक र सह चालकलाई नियन्त्रणमा लिइएको पनि उनले बताए। घटना बारे अरु थप विवरण आउन बाकी रहेको छ । 

    प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - १३:१२:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको