Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा रकम ठगी गरेको आरोपमा पिटर पक्राउ

गोरखामा रकम ठगी गरेको आरोपमा पिटर पक्राउ

जोईन खबर

१, श्रावण २०८१
  • 745
    SHARES
  • गोरखामा रकम ठगी गरेको आरोपमा पिटर पक्राउ

    १ साउन काठमाडौँ । गोरखामा रकम ठगी गरेको आरोपमा पिटरलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका वडा न ११ घर भएका  ३९ वर्षीय पिटर गुरुङ शनिवार पक्राउ परेका प्रहरीले जनाएको छ । 

    images

     प्रहरीले पक्राउ गरेको गुरुङले गोरखा नगरपालिका वडा न १२  घर भएकी दशकिलो बस्ने ४० वर्षीय जमुना कुमालको सुनका गहना धरौटीमा राखीदिए वापत रकम लिएको र रकम बुझाएपछि पनि गहना फिर्ता नदिएको भन्दै पीडितले जाहेरी दिएपछि तेही जाहेरीको आधारमा गुरुङलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

    images
    images
    images

     पक्राउ परेका  गुरुङबिरुद्ध ठगी सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - १३:३९:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको