१ साउन काठमाडौँ । नेपालका नाँय नियुक्तित परराष्ट्रमन्त्री डा। आरजू राणा देउवा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता भएको छ ।
आज मंगलबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको मन्त्रालयले जनाएको छ ।
भेटमा नेपाल९भारत सम्बन्धका विविध आयामबारे सहकार्यबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।