३ बैैशाख काठमाडौ। काठमाडौँ राजधानी सहर विश्वको प्रदूषित सहरको पहिलो स्थानमा देखिएको छ ।काठमाडौँ सहर विश्वको प्रदूषित सहरको पहिलो स्थानमा परेको एअर क्वालिटी इन्डेक्सले देखाएको हो । एक्युआइका अनुसार काठमाडौँको एयर भिजुअल सूचक आइक्यु १९६ रहेको छ । एअर भिजुअल सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ।

