Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेलामा स्थानिय र सुरक्षाकर्मीबिच झडप हुदाँ १९ जना सुरक्षाकर्मी  घाइते 

मेलामा स्थानिय र सुरक्षाकर्मीबिच झडप हुदाँ १९ जना सुरक्षाकर्मी  घाइते 

जोईन खबर

४, श्रावण २०८१
  • 757
    SHARES
  • मेलामा स्थानिय र सुरक्षाकर्मीबिच झडप हुदाँ १९ जना सुरक्षाकर्मी  घाइते 

    ४ साउन काठमाडौँ । रौतहटमा मुस्लिम धर्मालम्बीहरूको पर्व मोहरम ताजिया दाहा मेलामा झडप हुदाँ १९ जना घाइते भएका छन्। झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका वडा न ६ कुडियामा मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार लठ्ठी, तरवार, भाला सहित उपस्थित भएका थिए ।

    images

    दाहा नचाउने र झन्डा गाड्ने क्रममा उच्छृङ्खल गतिविधि भई धकेलाधकेल भएको र सो क्रममा सम्झाउन खोज्दा मेलामा सहभागी ढुंगामुढामा उत्रिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दाहाको झण्डा गाड्ने क्रममा होहल्ला भएपछि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए ।ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल जानकारी दिए । उनीहरूको अवस्था सामान्य रहेको बताए ।

    प्रकाशित मिति :श्रावण ४, २०८१ शुक्रवार - १४:३६:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको