Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सिंहदरवारमा परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी राजदूतबिच भेटवार्ता

 सिंहदरवारमा परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी राजदूतबिच भेटवार्ता

जोईन खबर

४, श्रावण २०८१
  • 787
    SHARES
  •  सिंहदरवारमा परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी राजदूतबिच भेटवार्ता

    ४ साउन काठमाडौँ । आज नवनियुक्ति परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबिच भेटवार्ता भएको छ । 

    images

    सिंहदरवारको  परराष्ट्र मन्त्रालयमा भेटघाटा भएको हो । यस भेटमा उनीहरूबीच नेपाल अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।

    images
    images
    images

    भेटमा दुई देश बिचको  विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ४, २०८१ शुक्रवार - १५:२०:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको