Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाले गरेर रक्तदान

गोरखामा रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाले गरेर रक्तदान

जोईन खबर

६, श्रावण २०८१
  • 766
    SHARES
  • गोरखामा रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाले गरेर रक्तदान

    ६ साउन काठमाडौँ । गोरखाको गोरखा नगरपालिका वडा न ११ को शनिवार रक्तदान कार्यक्रम  सम्पन्न भएको हो । यस रक्तदाना कार्यक्रम नेपाल स्वयमसेवी रक्तदाता समाज जिल्ला शाखा गोरखाको आयोजना गरेको हो ।  ४१ जनाले रक्तदाना गरेका थिए ।

    images

    उक्त रक्तदाना कार्यक्रममा ४१ पाउण्ड रगत संकलन भएको र संकलित रगत रक्त संचार केन्द्रलाई बुझाइएको नेपाल स्वयमसेवी रक्तदाता समाजका जिल्ला उपाध्यक्ष सुरेन लामिछानेले जनाकारी दिनु भयो । यस हिजो भएको कार्यक्रममा नेपालको सर्वाधिक रक्तदाताका रुपमा चिनिने प्रेमसागर कर्मचार्यलाई दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको थियो  ।

    images
    images
    images

    कर्मचार्यले अहिले सम्मा  १ सय ७९ पटक रक्तदान गरिसकेका छन् । रक्तदाना गरेका ४१ जनालाई यस संस्थाले प्रमाण पत्र दिएर सम्मान गरिएको थियो । वडा नम्वर ११ को कार्यालयमा भएको रक्तदान कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, वडाध्यक्ष रामबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।

    प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - १०:५९:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको