Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध 

फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध 

जोईन खबर

७, श्रावण २०८१
  • 790
    SHARES
  • फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध 

    ७ साउन काठमाडौँ । अबिरल बर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।

    images

    चितवनको इच्छाकामना वडा न ३ फिस्लिङमा सोमबार बिहान  खसेको लेदोसहितको पहिरो  खसेर मेन सडकमा बगे पछि बिहान देखि  मुग्लिन काठमाडौं सडकखण्ड दुईतर्फी नै सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार बाटो बन्द भएपछि सवारी साधनहरूको लामो लाइन लागेको छ । मुग्लिन -नारायणघाट सडक भने सञ्चालनमा रहेको छ ।

    बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ । पहिरो अलि ठूलो खसेको भएर त्यसलाई सफा गर्न मेसिनको प्रयोगबाट काम भइ रहेको प्रहरीले बताए । 

    प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - ११:४४:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको