Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा श्रेष्ठलाई मनोनीत गरिएको जनाए : अध्यक्ष दाहाल

 राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा श्रेष्ठलाई मनोनीत गरिएको जनाए : अध्यक्ष दाहाल

जोईन खबर

७, श्रावण २०८१
  • 784
    SHARES
  •  राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा श्रेष्ठलाई मनोनीत गरिएको जनाए : अध्यक्ष  दाहाल

    ७ साउन काठमाडौँ । सांसद नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा मनोनयन भएको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताए ।

    images

    आज भएको राष्ट्रियसभाको बैठकमा सांसदहरुको समितिमा सांसद श्रेष्ठको मनोनयनलाई सहमति जनाउनुभएको थियो । आजको बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशशिक सरोकार समयमा सांसदहरुले उठाउनुभएका विषयको राष्ट्रियसभा नियमावली २०७५ मा तोकिएको समयावधिभित्र सभामा आई पूर्वनिर्धारित तालिका अनुसार जवाफ दिन सम्बन्धित मन्त्रीहरुलाई ध्यानाकर्षण गराउनुभएको थियो ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - १६:११:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको