Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कुखुराको मासु एक किलोमा ८० रुपैया  घटेयो 

कुखुराको मासु एक किलोमा ८० रुपैया  घटेयो 

जोईन खबर

८, श्रावण २०८१
  • 781
    SHARES
  • कुखुराको मासु एक किलोमा ८० रुपैया  घटेयो 

    ८ साउन काठमाडौँ । देशभर कुखुराको मासुको मूल्य घटेको छ । साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो ।

    images

    असारमा ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए ।अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ ।

    images
    images
    images

    यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ६० रुपैयाँ थियो । हाल दुई सय ५० रुपैयाँ मूल्य रहेको उनको भनाइ छ । 

    प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - १२:०१:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको