Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धादिङ दुर्घटनामा परी गण्डकी गाउँपालिकाका एक युवाको मृत्यु

धादिङ दुर्घटनामा परी गण्डकी गाउँपालिकाका एक युवाको मृत्यु

जोईन खबर

८, श्रावण २०८१
  • 799
    SHARES
  • धादिङ दुर्घटनामा परी गण्डकी गाउँपालिकाका एक युवाको मृत्यु

    ८ साउन काठमाडौँ । केही दिन अघि धादिङ ज्यामिरेघाटमा भएको सडक दुर्घटनामा परी गोरखाका गण्डकी गाउँपालिकाका  १ जना युवकको  मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा  गोरखाको गण्डकी गाउँपालिका वडा न ६ भूम्लिचोकका १६ बर्षिय मिलन थापाको  मृत्यु भएको धादिङ प्रहरीले  जानकारी दिए । 

    images

    हिजो सोमबार साँझ धादिङको बेनिघाट रोराङको ज्यामिरेघाटको सडकमा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा‍.प्र ०६–००१ ख ३०६ नम्बरको माइक्रोले ठक्कर दिदा गंभिर घाईते  भएका थापाको उपचारको क्रममा मृत्यु भएको हो । 

    images
    images
    images

     दुर्घटना पछि थापालाई मलेखु अस्पतालमा प्रथामिक उपचार गरि काठमाडौं बाँसघारी न्यूरो अस्पतालमा थप उपचारको लागि काठमाडौँ रिफर गरि ल्याए पनि सोमबार राती उपचारको क्रममा मृत्यु भएको  प्रहरीले बताए । 

    ठक्कर दिने सवारी र त्यसका चालकलाई प्रहरीले घटना लगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - १७:२०:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको