Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपालले भारतविरुद्ध टस हारेर पहिला बलिङ  गर्दै

 नेपालले भारतविरुद्ध टस हारेर पहिला बलिङ  गर्दै

जोईन खबर

८, श्रावण २०८१
  • 763
    SHARES
  •  नेपालले भारतविरुद्ध टस हारेर पहिला बलिङ  गर्दै

    ८ साउन काठमाडौँ ।जारी महिला एशिया कपअन्तर्गत आज नेपालले भारतविरुद्ध टस हारेर पहिला बलिङ गरिरहेको छ । यस खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

    images

    भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

    images
    images
    images

    त्यस्तै समुह ए अन्तर्गत आजै पाकिस्तानले युएईलाई पराजित गर्दै ३ खेलमा दोस्रो जित हासिल गरेको छ । त्यस्तै युएईले भने सबै तीन खेलमा हार बेहोरेको छ ।

    प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - २१:४०:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको