Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सौर्य एयरको जहाज दुर्घटना

सौर्य एयरको जहाज दुर्घटना

जोईन खबर

९, श्रावण २०८१
  • 1.2K
    SHARES
  • सौर्य एयरको जहाज दुर्घटना

    ९ साउन काठमाडौँ । काठमाडौं उपत्यकको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  सौर्य एयरको जहाज दुर्घटनामा परेको छ । जहाज विमानस्थलमै  दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    images

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार जहाज भर्खरै दुर्घटनामा परेको हो ।

    images
    images
    images

    अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भई रहेको जानकारी आएको छ ।  सौर्य एयरको जहाज दुर्घटनामा परेको विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।

    कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ । यस बारे थप विवरण आउन बाकी रहेको छ ।

    प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - ११:४४:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको