Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पाँचै प्रदेशमा हल्का देखि मध्यम बर्षा हुने सम्भावना

आज पाँचै प्रदेशमा हल्का देखि मध्यम बर्षा हुने सम्भावना

जोईन खबर

१०, श्रावण २०८१
  • 835
    SHARES
  • आज पाँचै प्रदेशमा हल्का देखि मध्यम बर्षा हुने सम्भावना

    १० साउन काठमाडौँ ।  आज देशभर कोशी, बाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम बर्षा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाकाअनुसार कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई  ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images
    images
    images

    यो बर्ष अबिरल बर्षाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

    प्रकाशित मिति :श्रावण १०, २०८१ बिहिवार - १०:२५:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको