Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने

जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने

जोईन खबर

११, श्रावण २०८१
  • 778
    SHARES
  • जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने

    ११ साउन काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जना व्यक्तिका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने  भएका छन् ।

    images

    बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेकै अगाडि उनीहरूले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान लिएका हुन् ।बिहीबार दिउँसो अस्पतालम मन्त्री पाण्डे, सौर्य एयरलाइन्सका एकाउन्टेबल म्यानेजर गोपाल भट्टराई र परिवारका आफन्तबीच छलफल भएको थियो । छलफलका क्रममा एयरलाइन्सका प्रतिनिधि भट्टराईले रिजनेबलु क्षतिपूर्ति दिइने जनाए पनि रकम खुलाउन सकेनन् ।

    images
    images
    images

    मृतकका आफन्तले भने निर्णय गर्न सक्ने एयरलाइन्सका उच्च अधिकारी नै छलफलमा आउनुपर्ने बताएका छन् ।काठमाडौँ देखि पेखरा जान उडदा उडनको सन्तुलन बिग्रिएर दुर्घटना भएको थियो । सौर्य एयरलाइन्सको क्यानेडियन ‘बमबार्डियर जेट सीआरजे–२००’ विमान बुधबार दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको छ। शाक्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - ०६:३४:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको