Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभर भारी  बर्षाको सम्भावना  

आज देशभर भारी  बर्षाको सम्भावना  

जोईन खबर

११, श्रावण २०८१
  • 778
    SHARES
  • आज देशभर भारी  बर्षाको सम्भावना  

    ११ साउन काठमाडौँ । आज देशभ भारी  बर्षाको सम्भावना  रहेको मौसम पूर्वानुमा शाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    images

    आज दिउँसो बागमती, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना छ ।

    images
    images
    images

    साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले  सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।

    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - ०८:५३:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको