Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नदिने निर्णय,  क्रिकेटर लामिछाने विरुद्वको मुद्दा अघि नबढ्ने

गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नदिने निर्णय,  क्रिकेटर लामिछाने विरुद्वको मुद्दा अघि नबढ्ने

जोईन खबर

११, श्रावण २०८१
  • 871
    SHARES
  • गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नदिने निर्णय,  क्रिकेटर लामिछाने विरुद्वको मुद्दा अघि नबढ्ने

    ११ साउन काठमाडौँ । नेपालका  क्रिकेटर खेलाडी सन्दीप लामिछानेविरुद्व लागेको बलात्कार मुद्दा अब अघि नबढने भएको छ । गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नदिने निर्णय गरेसँगै यो मुद्दा अघि नबढ्ने निर्णय गरेको हो । उच्च अदालतको फैसलाविरुद्ध उनले पुनरावेदन नगर्ने निर्णय गरेकी हुन् ।

    images

    गौशाला २६ ले बुधबार महान्यायाधिवक्तालाई भेटेर नै निवेदन दिएकी थिइन् । यसैगरी, उनले शुक्रबार उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गराएकी छिन् । सरकारी वकिलमा उनको निवेदनको दर्ता नम्बर ३३२ रहेको छ ।  अब मुद्दालाई थप अगाडि नबढाउन पनि उनले अनुरोध गरेकी छिन् ।

    images
    images
    images

    साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइन । सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारबाही थप अगाडि नबढाउन आग्रह समेत गरेकी छन् । 

    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - १४:३९:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको