Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भरतपुरमा मोटरसाइक र अटो एक आपसमा ठोकिएर दुर्घटना 

भरतपुरमा मोटरसाइक र अटो एक आपसमा ठोकिएर दुर्घटना 

जोईन खबर

१३, श्रावण २०८१
  • 787
    SHARES
  • भरतपुरमा मोटरसाइक र अटो एक आपसमा ठोकिएर दुर्घटना 


    १३ साउन काठमाडौँ । भरतपुरमा मोटरसाइक र अटो एक आपसमा ठोकिएर दुर्घटना हुदा चालक सामान्य घायते भएको छ ।

    images

    चितवनको भरतपुर नगरपालिकाको भित्री भरतपुर शारदानगरको हेल्थपोस्ट  नजिक सडक खण्डमा आज दिउसो ना ५५ प ४८५४ नम्बरको मोटरसाइक र बा प्र ०३ ००१ ह ९२८ नम्बरको टुकटुके वा अटो एक आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा दुवै सवारी क्षती पुगेको छ भने चालक दूवै जना सामान्य घाइते भएका छन् ।

    images
    images
    images

    घटना पछि प्रहरी आएर घटना बारे थप अनुसन्धान गरि रहेको छ । 

    928.jpg

     

    प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - १७:१२:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको