Logo

बिहिवार, कार्तिक १३ गते २०८३

केरलको वायनाडमा पहिरो खस्दा १५ जनाको मृत्यु ,५०  घाइते 

केरलको वायनाडमा पहिरो खस्दा १५ जनाको मृत्यु ,५०  घाइते 

जोईन खबर

१५, श्रावण २०८१
  • 730
    SHARES
  • केरलको वायनाडमा पहिरो खस्दा १५ जनाको मृत्यु ,५०  घाइते 


    १५ साउन नयाँ दिल्ली  । भारतको केरलको वायनाडमा  पहिरो खस्दा १५ जनाको मृत्यु र  ५० घाइते भएका छन् । पहिरोमा ठूलो संख्यामा मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ । उक्त पहिरोमा परि ५० घाइतेहरुको अस्पतालमा उपचार हुदै छ ।  वनमन्त्री एके ससीनन्दनले पहिरोमा कति मानिस फसे भन्ने यकिन संख्या थाहा हुन नसकेको बताए ।

    images

    पीडितको उद्धारका निम्ति एयरफोर्सको हेलिकोप्टर प्रयोग गरिएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

    images
    images
    images

    त्यहाँको प्रधानमन्त्री कार्यालयले मृत्यु भएकाका परिवारलाई जनही दुई लाख र घाइतेका परिवारलाई ५० हजार भारु दिने जनाएको छ । उनले राहतका निम्ति कुनै समस्या आएमा आफूलाई बताउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । बीबीसी हिन्दीबाट ।

    प्रकाशित मिति :श्रावण १५, २०८१ मंगलवार - ११:२३:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको