Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दै

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दै

जोईन खबर

१५, श्रावण २०८१
  • 673
    SHARES
  • राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दै

    १५ साउन काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्दै छन् । बैठक  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तयारी हुदै छ ।

    images

    आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रशस्त गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    प्रकाशित मिति :श्रावण १५, २०८१ मंगलवार - ११:३७:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको