Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नगद रुपैयाँसहित बूढानीलकण्ठमा जुवा खेलिरहेको अवस्थामा   ९ जना पक्राउ

नगद रुपैयाँसहित बूढानीलकण्ठमा जुवा खेलिरहेको अवस्थामा   ९ जना पक्राउ

जोईन खबर

१५, श्रावण २०८१
  • 820
    SHARES
  • नगद रुपैयाँसहित बूढानीलकण्ठमा जुवा खेलिरहेको अवस्थामा   ९ जना पक्राउ

    १५ साउन काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा न ५ मा जुवा खेलिरहेको अवस्थामा नगदसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

    images

    बूढानीलकण्ठमा यम कुमारी आलेको घरमा जुवा खेलिरहेको अवस्थामा २१ वर्षीय कबिर देउलासमेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

    images
    images
    images

    प्रहरीले  उनीहरूलाई नगद १० लाख ११ हजार रुपैयाँ र १३ वटा ओखरसहित जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएका र प्रहरी वृत्त महाराजगन्ज जनाएको छ । पक्राउ परेका उनीहरुलाई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बडाएको छ । 

    प्रकाशित मिति :श्रावण १५, २०८१ मंगलवार - १२:४४:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको