Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वप्रधानमन्त्री नेपालले भन्ने,म रक्षामन्त्री बन्दा राजा वीरेन्द्रको आदेश नमानी  प्रधानसेनापतिलाई बर्खास्ती गरे 

पूर्वप्रधानमन्त्री नेपालले भन्ने,म रक्षामन्त्री बन्दा राजा वीरेन्द्रको आदेश नमानी  प्रधानसेनापतिलाई बर्खास्ती गरे 

जोईन खबर

१५, श्रावण २०८१
  • 823
    SHARES
  • पूर्वप्रधानमन्त्री नेपालले भन्ने,म रक्षामन्त्री बन्दा राजा वीरेन्द्रको आदेश नमानी  प्रधानसेनापतिलाई बर्खास्ती गरे 

    १५ साउन काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरु हरेक क्षेत्रमा योग्य रहेको बताएका छन् ।

    images

    आज  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै  पूर्वप्रधानमन्त्री नेपालले राजा वीरेन्द्रको आदेश नमानी  प्रधानसेनापतिलाई बर्खास्ती गरेको बताए । पूर्वप्रधानमन्त्री नेपालले नेपाली विद्यार्थी र युवा पुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको समेतको प्रशंसा गरेका थिए ।

    images
    images
    images

    आफु २०५१ सालमा रक्षामन्त्री बन्दा ‘कडा’ रुपमा  काम गरेर निस्किएको समेत बताए । पूर्वप्रधानमन्त्री नेपालले राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्ती गर्न नचाहँदा पनि आफूले बर्खास्ती गरेको बताए ।  तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि बर्खास्त गर्नुपरेको बताए ।अनुशासित भएमात्रै राम्रो जीवनयापन गर्न सकिने बताए ।

    प्रकाशित मिति :श्रावण १५, २०८१ मंगलवार - १६:३१:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको