Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महोत्तरीमा बाढीले पुल  भत्किए पछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध 

महोत्तरीमा बाढीले पुल  भत्किए पछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध 

जोईन खबर

१६, श्रावण २०८१
  • 709
    SHARES
  • महोत्तरीमा बाढीले पुल  भत्किए पछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध 

    १६ साउन काठमाडौँ । गएराती देखि परेको अबिरल बर्षाका कारण आएको बाढीले महोत्तरीको बर्दिबास पुल भत्किएको छ । यो भत्किएको पुल बर्दिबास नगरपालिका  वडा न ५ माइस्थान रहेको  बेलगाछी पुल भत्किएर सडक खण्ड अवरुद्व भएको हो ।

    images

    उक्त सडक अवरुद्ध हुँदा यात्रुहरु ओहोदोहो गर्ने सकि रहेका छैन्न । पुलको दक्षिणतिरको सडकको ५–६ फिट भाग भत्किए पछि  हिजो रातिदेखि नै सवारी साधन ठप्प भएको छ ।

    images
    images
    images

    यस पुलले  राजमार्गमा क्षति पुगेपछि पुलको भत्किएको भाग तिर डाइभर्सन गरिएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले मान्छेहरुलाई समस्या समाधानको लागि सवारी साधान  माइस्थान चोकबाट गौशाला रोड कान्तिबजार, लक्ष्मीनियाँ हुँदै सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण १६, २०८१ बुधवार - १२:३१:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको