Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बौद्धमा मोटरसाइकल अनियन्त्रित भई दसर्घटना हुदा  ५२ वर्षीय मगरको मृत्यु

बौद्धमा मोटरसाइकल अनियन्त्रित भई दसर्घटना हुदा  ५२ वर्षीय मगरको मृत्यु

जोईन खबर

१६, श्रावण २०८१
  • 745
    SHARES
  • बौद्धमा मोटरसाइकल अनियन्त्रित भई दसर्घटना हुदा  ५२ वर्षीय मगरको मृत्यु

    १६ साउन काठमाडौँ । काठमाडौँको काठमाडौं महानगरपालिका वडा न ६ बौद्धमा  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ ।

    images

    दुर्घटना बौद्धगेट  अगाडीको सडक खण्डमा बा ९० प ५२०७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए ।

    images
    images
    images

    दुर्घटना मृत्यु भएका पुरुष चितवनको राप्ती नगरपालिका–९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्दै आएका ५२ वर्षीय टीकाबहादुर पुन मगर रहेको प्रहरीले जनाएको छ ।

    मगरको बौद्ध स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १६, २०८१ बुधवार - १४:४०:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको