Logo

बिहिवार, कार्तिक १३ गते २०८३

श्री एयरलाइन्सकी एयर होस्टेजमाथि दुर्व्यवहार गरेको अभियोगमा एक युवा पक्राउ 

श्री एयरलाइन्सकी एयर होस्टेजमाथि दुर्व्यवहार गरेको अभियोगमा एक युवा पक्राउ 

जोईन खबर

१६, श्रावण २०८१
  • 841
    SHARES
  • श्री एयरलाइन्सकी एयर होस्टेजमाथि दुर्व्यवहार गरेको अभियोगमा एक युवा पक्राउ 

    १६ साउन काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सकी एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवालाई प्रहरीले विमानस्थाल बाटै  पक्राउ  गरेका छन् । श्री एयरलाइन्सकी एक एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपको खबर जानकारी भए पछि विमानस्थलकै प्रहरीले ती यात्रुलाई पक्राउ  गरिएको हो ।

    images

    प्रहरीले  श्री एयरलाइन्समा यात्र गर्ने यात्रु शिवराज ओझालाई गल्ती गरेको भने सूचनाको आधारमा  नियन्त्रणमा लिएको  थियो । प्रहरीले पक्राउ गरेका ओझा कैलालीको गोदावरी नगरपालिका–१ का स्थानिय हुन ।

    images
    images
    images

    हिजो काठमाडौँबाट धनगढीका लागि उडेको विमानमा सवार यात्रुले सोहि विमानकी एयर होस्टेजमाथि दुर्व्यवहार गरेका थिए।  त्यसपछि, विवाद बढ्दै गएपछि उनले विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेको बताइएको छ । प्रहरीले अभद्र व्यवहार मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ ।

     

    प्रकाशित मिति :श्रावण १६, २०८१ बुधवार - १५:४०:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको