Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 मल्लरानीमा भेटीएको  शङ्कास्पद वस्तुलाई  नेपाली सेनाले निष्क्रिय ग¥यो

 मल्लरानीमा भेटीएको  शङ्कास्पद वस्तुलाई  नेपाली सेनाले निष्क्रिय ग¥यो

जोईन खबर

१६, श्रावण २०८१
  • 724
    SHARES
  •  मल्लरानीमा भेटीएको  शङ्कास्पद वस्तुलाई  नेपाली सेनाले निष्क्रिय ग¥यो

    १६ साउन काठमाडौँ ।प्युठानको मल्लरानी गाउँपालिका ४ स्थित पाले सामुदायिक वनको उपल्लो ताम्मेलामा फेला परेको शङ्कास्पद वस्तुलाई  नेपाली सेनाले निष्क्रिय पारेको छ।

    images

    नेपाली सेनाको बम डिष्पोजल टोलीले आज सुरक्षित साथ उक्त वस्तु निष्क्रिय पारेको हो। पोको पारेर बोराभित्र बम जस्तो वस्तु देखेपछि सेनाको टोली त्यहाँ पुगेको थियो।

    images
    images
    images

    उक्त वस्तु बोराभित्र ३ वटा पोकामा भेटिएको थियो। भेटीएको बस्तु विस्तृत अनुसन्धानपछि मात्रै यो नै हो भनेर भन्न सकिने नेपाली सेनाको सैनिक जनसम्पर्क  निर्देशनालयले जानकारी दिएको हो । 

    प्रकाशित मिति :श्रावण १६, २०८१ बुधवार - १६:४२:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको