Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चितवनमा बाघको आक्रमणबाट ६० बर्षीय श्रेष्ठ घाइते 

चितवनमा बाघको आक्रमणबाट ६० बर्षीय श्रेष्ठ घाइते 

जोईन खबर

२०, श्रावण २०८१
  • 727
    SHARES
  • चितवनमा बाघको आक्रमणबाट ६० बर्षीय श्रेष्ठ घाइते 

    २० साउन काठमाडौँ । चितवनमा भरतपुरमा  मर्निङवाक गर्दै जाने क्रममा बाघको आक्रमाणबाट एक पुरुष घाइते भएका छन् ।बाघको आक्रमाणबाट  भरतपुर महानगरपालिका वडा न २ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका हुन् ।

    images

    उक्त श्रेष्ठलाई भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेको अवस्थामा एक्कासी बाघले आक्रमण गरेको चितवन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  जानकारी दिए ।  बाघको आक्रमणबाट घाइते  भएका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको  यादवले बताए ।

    images
    images
    images

    उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जानकारी उनले दिए। आक्रमाण गर्ने  बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन प्रमुख जिल्ला अधिकारी यादवका बताए । 

    प्रकाशित मिति :श्रावण २०, २०८१ आइतवार - १०:३६:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको