Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजको मौसम : बागमती लगायत च्चार प्रदेश हल्का देखि मध्यम बर्षा हुने 

आजको मौसम : बागमती लगायत च्चार प्रदेश हल्का देखि मध्यम बर्षा हुने 

जोईन खबर

२०, श्रावण २०८१
  • 583
    SHARES
  • आजको मौसम : बागमती लगायत च्चार प्रदेश हल्का देखि मध्यम बर्षा हुने 

    २० साउन काठमाडौँ । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभावसंगै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र  साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहने मौसम विदहरुले जनाए ।

    images

    आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images
    images
    images

    त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशभर  केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    प्रकाशित मिति :श्रावण २०, २०८१ आइतवार - १०:५०:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको