Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अपिहिमालमा चोर समात्ने क्रममा बागेका दुई जना मध्य एक जनाको उद्वार र एक जना बेपत्त

अपिहिमालमा चोर समात्ने क्रममा बागेका दुई जना मध्य एक जनाको उद्वार र एक जना बेपत्त

जोईन खबर

२०, श्रावण २०८१
  • 694
    SHARES
  • अपिहिमालमा चोर समात्ने क्रममा बागेका दुई जना मध्य एक जनाको उद्वार र एक जना बेपत्त

    २० साउन काठमाडौँ । अपिहिमाल चोर समात्न जाने क्रममा बागेर एक जनाको उद्वार र एक जना बेपत्त भएका छन् ।  आइतबार बिहान मकरिगाड खोलामा बगेर अपिहिमाल ३ का मोहनसिंह धामी बगेर बेपत्ता भएका हुन् ।

    images

    खण्डेश्वरी बजारमा शनिबार राति अपरिचित दुई जनाले दुईवटा पसलमा चोरी गरी भाग्ने समूहलाई समात्न जाँदा मकरिगाड खोलामा मोहन र प्रेम बगेका थिए । मकरिगाडका स्थानीय बहादुरसिंह धामीका अनुसार उनीसँगै नदीमा बगेका प्रेमसिंह धामीलाई भने स्थानीयले उद्धार गरेका थिए ।

    images
    images
    images

    प्रेम बगेको ठाउँदेखि अलिकति तल ढुगांमा अड्किएर बसेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । मोहन भने बेपत्ता अवस्थामा रहेको बहादुरले बताए । अहिले स्थानीय र प्रहरीहरुले बेपत्ता मोहनको खोजबिन गरिरहेको उनको भनाइ छ । चोरी गर्नेु समूह भागेर खण्डेश्वरी गाउँतिर लागेको स्थानियहरुले बताए । 

    प्रकाशित मिति :श्रावण २०, २०८१ आइतवार - १४:२०:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको