२० साउन काठमाडौँ । मोरङको रंगेलीमा स्कुलबसले ठक्कर दिँदा साइकलमा सवार गर्ने एक व्यक्तिको मृत्यु भएको छ।
विराटनगर पूर्वतर्फ विद्यार्थी लिन जाँदै गरेको अरनिको आवासीय माविको को।१क १७०० नम्बरको बसले ठक्कर दिँदा आइतबार बिहान पौने १० बजेतिर रंगेली नगरपालिका– २ स्थित चेका पुलमा साइकलमा सवार गर्ने लाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनपालथान गाउँपालिका– ३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको थियाे ।
बससहित बसका चालक झापा कन्काई नगरपालिका– १ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।घटना बारे थप अनुसन्ध भइ रहेको छ ।