Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 धादिङको पोखरे खोला नजिकै पहिरो खस्दा  विद्युतीय माइक्रोमा क्षति 

 धादिङको पोखरे खोला नजिकै पहिरो खस्दा  विद्युतीय माइक्रोमा क्षति 

जोईन खबर

२१, श्रावण २०८१
  • 763
    SHARES
  •  धादिङको पोखरे खोला नजिकै पहिरो खस्दा  विद्युतीय माइक्रोमा क्षति 


    २१ साउन काठमाडौँ । धादिङ गजुरीको पोखरे खोला नजिक पहिरो खस्दा विद्युतीय  माइक्रोमा ठूलो रुपमा  क्षति भएको छ । आज विहान मात्र  धादिङ बजारबाट काठमाडौँ आउदै गरेको विद्युतीय माइक्रोमाथि एक्कासी पहिरो खसेको थियो ।

    images

    पहिरो गजुरी गाउँपालिका वडा न ५ पोखरे खोला नजिक पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले  बताए को छ।दुर्घटना धादिङको महेन्द्र राजमार्गको सडक खण्डमा बागमती प्रदेश ०१(००६ च ६५१२ नम्बरको विद्युतीय माइक्रोमा सडकको माथिबाट खसेको पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

    images
    images
    images

    घटनाको पूर्ण विवरण प्राप्ता नभएको र अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाए । पहिरोमा परेका मध्ये ४र५ जनालाई नजिकैको स्वास्थ्य  चौकीमा उपचारका लागि लागिएको बताए । घटना बारे थप विवरण  आउन बाकी छ । 

    प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - १०:३७:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको