Logo

बिहिवार, कार्तिक १३ गते २०८३

साहितयकार उपाध्याय पोखरेललाई  बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार प्रदान

साहितयकार उपाध्याय पोखरेललाई  बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार प्रदान

जोईन खबर

२१, श्रावण २०८१
  • 889
    SHARES
  • साहितयकार उपाध्याय पोखरेललाई  बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार प्रदान

    २१ साउन काठमाडौँ । साहित्यकार रामजीप्रसाद उपाध्याय पोखरेल०लाई  थापा महोत्तरी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । साहित्यकार उपाध्याय पोखरेललाई  २०८१ सालको ‘शब्दयात्रा बद्रीविक्रम  थापा महोत्तरी प्रतिभा पुरस्कार’ गरिएको हो ।

    images

    साहित्यकार पोखरेल महोत्तरीको बिजलपुरामा जन्मिएका हुन् ।साहित्य, संस्कृति, सामाजिक अध्ययनलाई आधार बनाई कृतिको लेखन तथा प्रकाशन गरेर नेपाली समाजको सकारात्मक रूपान्तरणका निम्ति भूमिका निर्वाह गरेकामा उनलाई २५ हजार रुपैयाँ नगद राशिसहितको पुरस्कार प्रदान गरियो ।

    images
    images
    images

    हरेक वर्ष प्रदान गरिँदै आएको यो पुरस्कार समाजसेवी किरण थापाको सक्रियतामा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले कोष व्यवस्थापन गरेको छ ।

    प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - १३:०२:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको