Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिनामंगलको एक होटलमा आगलागी

सिनामंगलको एक होटलमा आगलागी

जोईन खबर

२१, श्रावण २०८१
  • 808
    SHARES
  • सिनामंगलको एक होटलमा आगलागी

    २१ साउन काठमाडौँ । काठमाडौँ सिनामंगलको एक होटलमा एक्कसी  आगलागी भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विपरित गेटको बाहिरको होटलमा आगो लागेको हो ।

    images

    प्रहरीका अनुसार सिटी गेस्ट हाउसमा आगलागी भएको छ । साढे तीन तले घरको सबैभन्दा माथिल्लो तलामा आगो लागेको हो ।

    images
    images
    images

    हाल दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । यद्धपी आगलागीको कारण भने खुलिसकेको छैन । आगो नियन्त्रण गर्ने अहिले घटनास्थलमा नेपाल प्रहरी , स्थानिय, दमकलको प्रयोग भई रहेको छ ।

    प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - १५:२१:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको