Logo

बिहिवार, कार्तिक १३ गते २०८३

श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै भारत शीर्ष स्थानमा

श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै भारत शीर्ष स्थानमा

जोईन खबर

२१, श्रावण २०८१
  • 757
    SHARES
  • श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै भारत शीर्ष स्थानमा

    २१ साउन काठमाडौँ । काभा वुमन्स नेसन्स लिगको आज भएको  सेमिफाइनल खेलमा श्रीलंकालाई सोझो सेटले हराउदै भारत शीर्ष स्थानमा पुगेको छ ।  त्रिपुरेश्वर दशरथ रंगशालाको कभर्डहलमा दिउँसो १ बजे देखि भएको  खेलमा भारतले श्रीलंकालाई २५-१४,२५-२१ र २५-२०  नम्बरले भारतले जित निकालेको हो । भारतले सेमिफाइनलमा पनि श्रीलंकालाई नै प्रतिद्वन्द्वी पाउने भएको छ ।

    images

    भारतले लिग चरणको ३ खेल जित्दै शीर्ष स्थानमा स्थान पक्का गरेको हो । भारतले नेपालसँग भने ३(२ को हार व्यहोर्‍यो भने श्रीलंका, माल्दिभ्स र इरानलाई सोझो सेटमा हरायो ।

    images
    images
    images

    नेपाल भने २ खेलमा अंक बाँड्दा दोस्रो स्थानमा नै रहनेछ। त्यस्तै, श्रीलंकाले भने लिग चरणमा माल्दिभ्सविरुद्ध मात्र जित निकाल्दै चौथो स्थानमा रह्यो । आजको दोस्रो खेल नेपाल माल्दिभ्सको भई रहेको छ । 

    प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - १६:२१:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको