Logo

बिहिवार, श्रावण १४ गते २०८३

लेनदेन मुद्दाका फरार ब्यक्ति पक्राउ

लेनदेन मुद्दाका फरार ब्यक्ति पक्राउ

जोईन खबर

४, बैशाख २०८०
  • 655
    SHARES
  • लेनदेन मुद्दाका फरार ब्यक्ति पक्राउ

    ४ बैशाख काठमाडौ।लेनदेन मुद्दाको फरार प्रतिवादी राप्तीसोनारी गादछपालिका-८ बस्ने ५५ वर्षीय जित बहादुर बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    जिल्ला अदालत बाँकेको २०७९ चैत २७ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

    प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - १०:०५:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको