Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौं विष्णुमती नदीको जलसतह सतर्कता तह पार

काठमाडौं विष्णुमती नदीको जलसतह सतर्कता तह पार

जोईन खबर

२२, श्रावण २०८१
  • 601
    SHARES
  • काठमाडौं विष्णुमती नदीको जलसतह सतर्कता तह पार

    २२ साउन काठमाडौँ । काठमाडौंमा विष्णुमती नदीको जलसतह सतर्कता तह पार भएको छ । मंगलबार बिहान गोंगबु जलमापन केन्द्रमा विष्णुमती नदी सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    नदीमा पानीको बहाव बढ्दो क्रममा छ । काठमाडौं विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले सूचना जारी गरेको छ । 

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २२, २०८१ मंगलवार - ११:०३:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको