Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बल्खु लगायतका तरकारी बजार तथा किराना पसल आज पनि डुबानमा

बल्खु लगायतका तरकारी बजार तथा किराना पसल आज पनि डुबानमा

जोईन खबर

२२, श्रावण २०८१
  • 742
    SHARES
  • बल्खु लगायतका तरकारी बजार तथा किराना पसल आज पनि डुबानमा

    २२ साउन काठमाडौँ । मंगलबार मध्यराति देखि परेको अबिरल वर्षासँगै  नदीखोलामा आएको बाढीले बल्खु लगायत क्षेत्रका तरकारी बजार तथा किराना पसल डुबानमा परेका छन् ।

    images

    काठमाडौँका वाग्मतीनदी ,विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खु, बलाजु, रानीबन, खरिबोट लगायत क्षेत्रका बजारमा रहेका घर पसलहरुमा पानी पसेको छ ।

    images
    images
    images

    काठमाडौं उपत्यकाका नदीतटीय क्षेत्रका पानी बहाव उच्च  सतहमा बगन थालेकोले बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

    वाग्मती नदीमा पानीको बहाव उच्च छ । नदी आसपासका सुकुम्बासी बस्ती डुबानको जोखिममा छन् ।  हिजो साझा देखि परेको बर्षाले देशका अधिकंश ठाउ डुबानमा परेको छ ।  

    प्रकाशित मिति :श्रावण २२, २०८१ मंगलवार - १३:१५:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको