Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री पहिलो पटक संसदीय समितिको बैठक उपस्थित  हुदै

प्रधानमन्त्री पहिलो पटक संसदीय समितिको बैठक उपस्थित  हुदै

जोईन खबर

२२, श्रावण २०८१
  • 940
    SHARES
  • प्रधानमन्त्री पहिलो पटक संसदीय समितिको बैठक उपस्थित  हुदै

    २२ साउन काठमाडौँ । नवनियुक्ती प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक संसदीय समितिको बैठकमा उपस्थित हुने भएका छन् ।

    images

    आज दिउँसो २ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली आउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

    यसअघि १६ गतेको बैठकमा आमन्त्रण गरे पनि ओलीले आफू उपस्थित हुन नसक्ने पत्रसहित गृह मन्त्रीलाई पठाएका थिए।

    प्रकाशित मिति :श्रावण २२, २०८१ मंगलवार - १४:४२:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको