Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज   प्री-ओपन सेसनमा नेप्से  ६.५९ अंकले घटेयो

आज   प्री-ओपन सेसनमा नेप्से  ६.५९ अंकले घटेयो

जोईन खबर

२३, श्रावण २०८१
  • 712
    SHARES
  • आज   प्री-ओपन सेसनमा नेप्से  ६.५९ अंकले घटेयो

    २३ साउन काठमकाडौँ । आज प्री-ओपन सेसनमा नेप्से परिसूचक ६.५९ अंकले घटेर २६४४.७३ विन्दुमा पुगेको छ।मंगलबार नेप्से परिसूचक १४५ अंकले घटेर  २६५१.३२ विन्दुमा पुगेको  थियो।

    images

    सो दिन कारोबार रकम भने हालसम्मकै उच्च भएको थियो। मंगलबार २३ अर्ब ७१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

    images
    images
    images

    आज प्री ओपन सेसनमा १०३ स्क्रिप्सको ५४ हजार ६३६ कित्ता सेयर २ करोड १२ लाख ५२ हजार ५७२ रुपैयाँमा खरिदबिक्री भएको छ ।यो समयमा २३ स्टक्सको मूल्य बढ्दा ५१ वटाको घटेको छ । २७ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ । 

    प्रकाशित मिति :श्रावण २३, २०८१ बुधवार - १२:०९:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको