Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हुम्लामा मुख धुनेक्रममा खोलाले बगाएको एक वृद्वको प्रहरीद्वारा उद्वार

हुम्लामा मुख धुनेक्रममा खोलाले बगाएको एक वृद्वको प्रहरीद्वारा उद्वार

जोईन खबर

२३, श्रावण २०८१
  • 739
    SHARES
  • हुम्लामा मुख धुनेक्रममा खोलाले बगाएको एक वृद्वको प्रहरीद्वारा उद्वार

    २३ साउन काठमाडौँ । हुम्ला जिल्लामा मुख धुनेक्रममा खोलाले बगाएका वृद्धको  एक वृद्व प्रहरी द्वारा उद्धार  गरिएको छ । हुम्लाको चंखेली गाउँपालिका वडा न ४ लोती खोलामा वडा नम्बर २ दार्माका ६६ वर्षीय धर्मबहादुर शाहीलाई  खोलाले बगाएको नेपाल प्रहरी एक अधिकृतले   बताए ।

    images

    उक्त वृद्व बिहान उठेर मुख धुनेक्रममा खोलाले बगाएको थियो । खोलाले बगाएको वृद्वलाई करिब १० मिटर तल पुग्दा प्रहरीले देखेर उनलाई तत्काल उद्धार गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    images
    images
    images

    उद्धार गरिएका वृद्धको स्वास्थ्य अवस्थाको सामान्य रहेको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था चेकजाच गर्दा सामान्य देखाएको थियो । उद्वार गेको वृद्वलाई  प्रहरीले  परिवारको जिम्मा लगाएको छ।

    प्रकाशित मिति :श्रावण २३, २०८१ बुधवार - १२:५४:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको