Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल र भारतबीच फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि  जाने 

नेपाल र भारतबीच फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि  जाने 

जोईन खबर

२३, श्रावण २०८१
  • 742
    SHARES
  • नेपाल र भारतबीच फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि  जाने 

    २३ साउन काठमाडौँ ।  काभा वुमन्स नेसन्स लिगको नेपाल र भारतको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली  कभर्ड हल जाने भएका छन् । उपाधिका नजिक पुगेको नेपालले आज साँझ ५ बजे भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

    images

    फाइनल खेल त्रिपुरेश्वर दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ । नेपालले फाइनलको लागि हिजो  इरान सोझो सेटमा जित्दैफाइनल खेल पक्का बनाएको छ ।

    images
    images
    images

    भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो । लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।

    प्रकाशित मिति :श्रावण २३, २०८१ बुधवार - १३:३२:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको