Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक थापा घरको छतबाट खसेर गम्भीर घाइते!!!!

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक थापा घरको छतबाट खसेर गम्भीर घाइते!!!!

जोईन खबर

४, बैशाख २०८०
  • 691
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक थापा घरको छतबाट खसेर गम्भीर घाइते!!!!

    ४ बैशाख काठमाडौ।   राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।

    images

    सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका – ३ घर भएका ३९ वर्षका चालक थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    उहाँको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । उहाँको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ताका अनुसार घटनास्थलमा चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गरिरहेको छ ।

     

    प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - ११:५३:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको